आजको मौसमः तीन प्रदेशका पहाडी भागमा पानी पर्ने सम्भावना
काठमाडौं। हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आँशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया … Continue reading आजको मौसमः तीन प्रदेशका पहाडी भागमा पानी पर्ने सम्भावना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed