भारतले आक्रमणको धम्की दिँदै गर्दा पाकिस्तानले मिसाइल परीक्षण गर्दै

काठमाडौं । पहलगाम आतंकवादी हमलापछि भारत सरकारले लिएको द्रुत निर्णयपछि पाकिस्तानले क्षेप्यास्त्र परीक्षण गर्ने भएको छ। पाकिस्तानले यस सम्बन्धमा एक सूचना जारी गरेको छ। पाकिस्तानले अरब सागर क्षेत्रमा क्षेप्यास्त्र परीक्षण गर्ने निर्णय गरेको छ। यो क्षेप्यास्त्र सतहदेखि सतहमा प्रहार गर्ने क्षेप्यास्त्र हुनेछ र परीक्षण २४-२५ अप्रिलमा कराँची तटबाट गरिनेछ। भारतका अनुसन्धान एजेन्सीहरूले यस विकासक्रममाथि नजर … Continue reading भारतले आक्रमणको धम्की दिँदै गर्दा पाकिस्तानले मिसाइल परीक्षण गर्दै