प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

डिसी नेपाल
११ वैशाख २०८२ ११:१६

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५४ अंकले बढेको छ। यससँगै सूचक २६५६.४९ विन्दूमा आएको छ।

१८ लाख ३१रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३४ कम्पनीको २ हजार ६ सय ५४ कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो। १४ कम्पनीको मूल्य बढेको छ भने १९ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *