३११ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

डिसी नेपाल
११ वैशाख २०८२ १२:०८

काठमाडौं । नेपाल प्रहरीका ३११ इन्स्पेक्टरको सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयले ३११ इन्सपेक्टरको सरुवा गरेको हो।

बिहीबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ३११ इन्सपेक्टरको सरुवा गरिएको जनाएको छ।

तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूको सरुवा भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *