३११ इन्स्पेक्टरको सरुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका ३११ इन्स्पेक्टरको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले ३११ इन्सपेक्टरको सरुवा गरेको हो। बिहीबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ३११ इन्सपेक्टरको सरुवा गरिएको जनाएको छ। तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूको सरुवा भएको हो।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed