सामन्तवादी सत्ता जरा हल्लाउँछ कलम देशको उच्च ओहदामा पुन्याउँछ कलम नैतिकवान् र बुद्धिजीवी वर्गमा चिनाउँछ कलम असल नागरिकको परिचय दिलाउँछ कलम । मात्र दश रुपैयाँको कलम…। विकासको पूर्व योजना तयार गर्छ कलम देश विकासमा योगदान पुन्याउँछ कलम समाजमा अगुवाई भूमिका खेल्छ कलम समानताको वातावरण सिर्जना गर्छ कलम । मात्र दश रुपैयाँको कलम…। सिर्जना र कलम … Continue reading कविता : कलम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed