समय सापेक्षित कानुन निर्माण गरिरहेका छौं : मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय सापेक्षित कानुन निर्माण गर्ने काममा लागिपरेको बताएका छन्। बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले समय सापेक्षित कानुन निर्माण गर्ने र छिटोछरितो काम गर्न उत्साहित गर्ने भनेर सरकार लागेको बताएका हुन्। उनले भने, ‘हामीहरु सरकारमा छौं। समय सापेक्षित कानुन निर्माण गर्ने … Continue reading समय सापेक्षित कानुन निर्माण गरिरहेका छौं : मन्त्री खड्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed