लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी रहेको बताएका छन्। लोकतन्त्र दिवस र नयाँ वर्ष २०८२ को अवसर पारेर आज आफ्नो निवास महाराजगञ्जमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्र सुदृढिकरणका लागि सबै राजनीतिक दल, सरोकार भएका निकाय, जनता एकजुट हुनुपर्नेमा जोड दिए। लोकतन्त्रलाई संरक्षण गर्दै … Continue reading लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ : शशांक कोइराला