मोरङ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ग्रामथान गाउँपालिका-१ बस्ने २० वर्षीय आबिद अलि (मिया)लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। अलिले ती बालिकालाई ललाई फकाई सोही गाउँपालिका-१ स्थित सिमरिया भन्ने स्थानमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैंचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक … Continue reading १६ वर्षीया किशोरी बलात्कृत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed