‘लोकतान्त्रिक व्यवस्थाले मात्र खेलाडीको हित हुन्छ’
पाटन (ललितपुर)। उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक व्यवस्थामा मात्रै खेलाडीहरुको हित हुने बताए। यल सितोरियो कराते डोद्वारा आज नेपाल कराते एकेडेमी सातदोबाटो ललितपुरमा आयोजित प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिता २०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले राणाशासन र पञ्चायतकालमा जनताको छोराछोरीलाई मार्सल आर्टका खेल प्रतियोगितामा खेल्ने अवसर नभएको बताए। ‘नेपालको … Continue reading ‘लोकतान्त्रिक व्यवस्थाले मात्र खेलाडीको हित हुन्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed