जग्गा नहुँदा अस्पताल विस्तारको योजना रोकिएको छ: मन्त्री पौडेल
भक्तपुर। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जग्गा नहुँदा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विस्तारको योजना रोकिएको बताएका छन्। जग्गा उपलब्ध नभए दूधपाटीमा सञ्चालित प्रत्यारोपण केन्द्र अन्य जिल्लामा लैजाने उनले उल्लेख गरे। भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १३औँ वार्षिकोत्सव समारोहमा मन्त्री पौडेलले केन्द्रले भवन निर्माणका लागि रकमको व्यवस्था गरिसकेको अवस्थामा जग्गा अभावले योजना अघि बढ्न … Continue reading जग्गा नहुँदा अस्पताल विस्तारको योजना रोकिएको छ: मन्त्री पौडेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed