प्रचण्डद्वारा गोरखाका स्थानीय जनप्रतिनिधिसँग सामूहिक छलफल

गोखरा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार गोरखा जिल्लाको बारपाकमा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग सामूहिक छलफल गरेका छन्। उनले जनप्रतिनिधिसँगको संवादमा माओवादी नेतृत्वमा रहेका पालिकाका जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने खालका परिवर्तन ल्याउनुपर्नेमा जोड दिए। साथै उनले जनप्रतिनिधिहरू उत्तरदायी र जनउत्तरदायी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने … Continue reading प्रचण्डद्वारा गोरखाका स्थानीय जनप्रतिनिधिसँग सामूहिक छलफल