सिन्धु चलाउनु ‘युद्धको कारवाही’ मान्ने पाकिस्तानको घोषणा, शिमला सम्झौता पनि खारेज

काठमाडौं । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव चरम अवस्थामा छ । पछिल्लो घटनाक्रमसँगै दुबै पक्षबाट भएका निर्णयहरूले यी देशहरू युद्धको संघारमा उभिएको विश्नेषण गर्न थालिएको छ । आक्रमणको भोलिपल्टै भारतले कूटनीतिक मिसन छोट्याउने, सीमा बन्द गर्ने र सिन्धु जल सन्धिलाई स्थगित गर्ने घोषणा गरेको छ । सिन्धु जल सम्झौताको खारेजीलाई … Continue reading सिन्धु चलाउनु ‘युद्धको कारवाही’ मान्ने पाकिस्तानको घोषणा, शिमला सम्झौता पनि खारेज