कश्मीर आक्रमणले अमेरिकाको चर्चित अखबार न्युयोर्क टाइम्स विवादमा
काठमाडौं । जम्मू कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी हमलाको बारेमा अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सको रिपोर्ट विवादमा परेको छ। आफ्नो रिपोर्टमा पत्रिकाले आक्रमणको लागि जिम्मेवार आतंककारीहरूलाई ‘मिलिटेन्ट’ (लडाकु) र गनम्यान (बन्दुकधारी) भनेर उल्लेख गरेको थियो, जसको लागि अमेरिकी सरकारले कडा आलोचना गरेको छ। अमेरिकी संसदको विदेश मामिला समितिले न्युयोर्क टाइम्सलाई आतंकवादीको सट्टा लडाकु र बन्दुकधारी … Continue reading कश्मीर आक्रमणले अमेरिकाको चर्चित अखबार न्युयोर्क टाइम्स विवादमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed