देशको जीडिपीको ४०-४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिनु पर्दैन : कांग्रेस
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले मुलुक बनाउन स्रोत व्यवस्थापनमा लागेको ऋणलाई खर्च सम्झिन नहुने बताएका छन्। आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले स्रोत व्यवस्थापनमा लागेको ऋणलाई लगानीको रुपमा सम्झिनुपर्ने बताए। नेता घिमिरेले देशको जीडिपीको ४०-४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए। ‘देशको जीडिपीको ४०/४२ प्रतिशत ऋण भार हुँदैमा … Continue reading देशको जीडिपीको ४०-४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिनु पर्दैन : कांग्रेस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed