सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र : परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको बताएकी छिन् । थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एक कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँग उनले भनिन् “अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन, यो कसैले मनोरञ्जनका लागि चलाएको हल्ला हुनसक्छ ।” नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैंकक गएपछि … Continue reading सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र : परराष्ट्रमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed