टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुन्दरहरैँचा (मोरङ)। सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। टिपरको ठक्करबाट आज सुनसरी दुहबी–९ का ४० वर्षीय महमद हमिद मियाँको घटनास्थलमै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए। विराटनगर विराटचोक सडकखण्डअन्तर्गत हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १-०२-०५३ … Continue reading टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed