तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छ : राजेन्द्र लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुनेमा भएको घटनाको न्यायिक छानबिनका हुनुपर्ने दोहर्याएका छन्। शुक्रबार प्रतिनिधिसभाको चालु अधिवेशनको पहिलो बैठकमा बोल्दै लिङ्देनले उक्त घटनामा एकपक्षीय रुपमा टिकाटिप्पणी हुने गरेको भन्दै न्यायिक छानबिनका हुनुपर्ने दोहर्याएका हुन्। उक्त घटनाका क्रममा प्रदर्शनकारीबाटभन्दा पनि सरकारपक्षबाट दमन भएको उनले बताए। त्यस्तै उनले प्रदर्शनसँग … Continue reading तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छ : राजेन्द्र लिङदेन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed