‘जन्ते बाख्रो’चलचित्रको दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक
काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमा ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ। गीतमा महेश काफ्लेको शब्द रचना तथा कम्पोज र रिकेश गुरुङको एरेञ्ज, मिक्सिङ्ग मास्टरिङ्ग छ। गायनमा महेशलाई अस्मिता अधिकारीले साथ दिएकी छन्। शुक्रबार सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन्। भिडियोमा आशिफले गीत … Continue reading ‘जन्ते बाख्रो’चलचित्रको दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed