शिक्षकहरूले आन्दोलन रोकेर विद्यार्थीको अधिकार प्राप्तिमा सघाउनुपर्छ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले शिक्षकहरूले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्ने बताएका छन्। शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद महतले यस्तो बताएका हुन्। उनले शिक्षकका जायज र राज्यले थेग्न सक्ने मागहरू सम्बोधन गरिनुपर्ने समेत बताए। उनले विद्यालय शिक्षा ऐन टुङ्ग्याउन … Continue reading शिक्षकहरूले आन्दोलन रोकेर विद्यार्थीको अधिकार प्राप्तिमा सघाउनुपर्छ : कांग्रेस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed