भारतीय विदेश मन्त्रीसँग राजदूत शर्माको भेट

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नयाँ दिल्लीमा भारतीय विदेश मन्त्री डा. एस जयशंकरसँग भेट गरेका छन्। सो भेटमा पहलगाम आतंकवादी हमलामा एक नेपाली नागरिकको मृत्यु भएको प्रति नेपालका राजदूतमार्फत समवेदना व्यक्त गरिएको विदेश मन्त्री जयशंकरले जानकारी दिएका छन्। ‘साथै, हाम्रा द्विपक्षीय सम्बन्धमा भएका विकासहरूबारे पनि छलफल गरिएको छ,’ विदेश मन्त्री जयशंकरले … Continue reading भारतीय विदेश मन्त्रीसँग राजदूत शर्माको भेट