आनन्दीदेवी मृत्यु प्रकरणः छानबिन समितिले बयान लिँदै
सिरहा। सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुरस्थित फूलबरीया मुसहरी टोलकी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीको छानबिन समितिले घटनासँग सम्बन्धित पक्षसँग विस्तृत बयान लिन सुरु गरेको छ। बिहीबार मृतक आनन्ददेवीको माइती पक्षको बयान लिने काम सकिएको प्रहरीको छानबिन समितिका संयोजक तथा मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। ‘हिजो मात्र हामीले मृतकको आमा … Continue reading आनन्दीदेवी मृत्यु प्रकरणः छानबिन समितिले बयान लिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed