नवलपरासीमा चितुवाको आक्रमणबाट चार जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। पश्चिम नवलपरासीमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन्। आज बिहान प्रतापपुर गाउँपालिका-६ गुठ्ठीप्रसौनी बस्ने ३६ वर्षीय रघुवीर केवटले बारीमा काम गरिरहेका बेला चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए। उनको अनुहार, ढाड र टाउकोमा चोट लागेको छ। केवटलाई चितुवाले आक्रमण गरेको चार घण्टापछि फेरि … Continue reading नवलपरासीमा चितुवाको आक्रमणबाट चार जना घाइते