पहलगाम घटना: भैरहवामा शोकसभा र दीप प्रज्वलन
भैरहवा (रूपन्देही)। भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतंककारी हमलामा मारिएका नेपालीसहित भारतीय र तेस्रो मुलुकका नागरिकको सम्झनामा भैरहवामा शोकसभा र दीप प्रज्वलन गरिएको छ। भैरहवाको बुद्धचोकमा आज साँझ नेपाल–भारतमैत्री केन्द्र, रुपन्देही नागरिक समाज र नेपाल–भारत पूर्वसैनिक परिवार कल्याण संगठनको संयुक्त आयोजनामा शोकसभा र दीप प्रज्वलन गरिएको हो। प्रतिनिधिसभा सदस्य एवं पूर्वपर्यटनमन्त्री प्रेमबहादुर आलेले घटनाको … Continue reading पहलगाम घटना: भैरहवामा शोकसभा र दीप प्रज्वलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed