भूकम्पअघिको जस्तै बारपाक बनाउन सकिएन: मुख्यमन्त्री पाण्डे
गोरखा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुनःनिर्माणले भूकम्पअघिको जस्तै बारपाक बनाउन नसकिएको बताएका छन्। १०औँ गोरखा भूकम्प स्मृति दिवसको अवसरमा शुक्रबार बारपाक सुलिकोट गाउँपालिकाले बारपाकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बारपाकको पुराना शैली र संरचना हराएको बताए। ‘भूकम्पभन्दा पहिलाको बारपाक र अहिलको बारपाकको जुन संरचना निर्माण भएका छन्, त्यो धेरै फरक भएको छ’, मुख्यमन्त्री … Continue reading भूकम्पअघिको जस्तै बारपाक बनाउन सकिएन: मुख्यमन्त्री पाण्डे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed