स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष गम्भीर घाइते
काठमाडौं । स्कुटर दुर्घटनामा परेर नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल गम्भीर घाइते भएका छन्। शनिबार बिहान ८ बजेतिर पोखरेल आफैँले चलाएको स्कुटर ब्रेकफेल हुँदा हेटौंडा उपमहानगरपालिका-५ स्थित पुष्पलाल पार्कअगाडि दुर्घटनामा परेको हो। बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ। अध्यक्ष पोखरेलको अचेत अवस्थामा हेटौंडा अस्पतालको आईसीयूमा … Continue reading स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष गम्भीर घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed