नेपाली क्रिकेटकसँग जोडिन पाउँदा उत्साहित छु : प्रशिक्षक स्टुअर्ट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपालको क्रिकेटसँग जोडिन पाउन निकै उत्साहित भएको बताएका छन्। शनिबार मुलपानी क्रिकेट मैदानमा सञ्चारकर्मीसँगको अन्तक्रियामा उहाले नेपाली युवा खेलाडीको प्रतिभा देखेर आफुले नेपालको प्रशिक्षकका लागि आवेदन दिएको उल्लेख गर्दै नेपालको क्रिकेटसँग जोडिन पाउन निकै उत्साहित भएको बताए। उनले सवैको मुख्य लक्ष्य नेपाललाई फेरि विश्वकपमा पुर्‍याउनु … Continue reading नेपाली क्रिकेटकसँग जोडिन पाउँदा उत्साहित छु : प्रशिक्षक स्टुअर्ट