करिब ३ सय किलोग्राम गाँजा बरामद
सुनसरी । धरान उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध गाँजा करिब ३ सय किलोग्राम शुक्रबार राति प्रहरीले बरामद गरेको छ। अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले सुर्यमार्गको बाटो हुँदै कृषि बजार छिर्ने बाटोमा को.१ च ७३३५ नम्बरको स्कारपियो फेला पारी तलासी गर्दा पछाडीको सिटमा १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो। यस … Continue reading करिब ३ सय किलोग्राम गाँजा बरामद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed