ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि

काठमाडौं। तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो। ललितपुरले उपाधिसहित रु ८० लाख प्राप्त ग र्‍यो भने पोखराले रु ३० लाख पायो। ललितपुरलाई जित दिलाउन इमोह इजाकियल र पापा इबाउ केबेले … Continue reading ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि