विद्यालय शिक्षा र संघीय निजामती विधेयक निष्कर्षमा पुर्याउन एमालेले पहल गर्ने
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको आज बसेको बैठकले चारबुँदे निष्कर्ष निकालेको छ। बानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले संसदीय काम र जिम्मेवारीलाई प्राथमिकतामा राखी कुशलता र सक्रियताका साथ कार्यसम्पादन गर्न संसदीय दलको नेता तथा प्रधानमन्त्रीबाट सम्पूर्ण सदस्यलाई निर्देशन गर्ने निष्कर्ष निकालेको छ। मुलुकको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताप्रति सदैव … Continue reading विद्यालय शिक्षा र संघीय निजामती विधेयक निष्कर्षमा पुर्याउन एमालेले पहल गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed