हिमाली जिल्लामा पनि औलो

कर्णाली। हिमाली जिल्लामा पनि औलो रोगको संक्रमण देखिन थालेको छ। हालसम्म सडक सञ्जालमा नजोडिएको दुर्गम जिल्ला हुम्लामा औलोको संक्रमण देखिएको हो। कर्णाली प्रदेश, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले विश्व औलो रोग दिवसका अवसरमा सार्वजनिक गरेको तथ्यांकअनुसार हुम्ला अदानचुलीको ताजाकोट गाउँपालिकामा दुईजनामा औलो संक्रमण देखिएको हो। विगतमा तराई तथा भित्री मधेसमा देखिने औलो रोग हिमालसम्म फैलिएपछि सरोकार … Continue reading हिमाली जिल्लामा पनि औलो