श्रीमान्को किरिया बसेकी महिलाको मृत्यु
दाङ। तुलसीपुरमा श्रीमान्को किरिया बसेकी एक महिलाको आज मृत्यु भएको छ। तुलसीपुर–७ मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमान्को किरिया बसेको अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। पाँच दिनअघि मृत्यु भएका पति नारायणप्रसाद आचार्यको किरियामा बसेकी शर्मा आज बिहान अचानक बिरामी भएपछि उपचारका लागि राप्ती लाइफ केयर अस्पताल मोतिपुर लगिएको थियो। उपचारका क्रममा … Continue reading श्रीमान्को किरिया बसेकी महिलाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed