काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
काभ्रेपलाञ्चोक। यहाँस्थित अवैध रूपमा सञ्चालित सातवटा खानी तथा क्रसर उद्योग बन्द गराइएको छ। दुई स्थानीय तहले आफ्नो क्षेत्रमा अवैध रूपमा सञ्चालित खानी तथा क्रसरको अनुगमन गरी बन्द गराएका हुन्। बेथानचोक गाउँपालिकाले अनुगमनपश्चात् एक सूचनामार्फत वडा नं ४ र ५ का विभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेका चार खानी तथा क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिँदै … Continue reading काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed