इरानको बन्दारगाह बिष्फोटमा परी १४ को मृत्यु, ७५० बढी घाइते
तेहरान। इरानको एउटा प्रमुख बन्दरगाहमा भएको ठूलो विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ। सो बन्दारगाहमा भएको बिष्फोटमा परी ७५० जना घाइते भएको जनाइएको छ। दक्षिणी सहर बन्दर अब्बास नजिकै रहेको देशको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह शहिद राजाईमा शनिबार बिहान विस्फोट भएको हो। जसका कारण यसले नजिकैका भवनका झ्याल र छाना उडाएको छ भने नजिक राखिएका … Continue reading इरानको बन्दारगाह बिष्फोटमा परी १४ को मृत्यु, ७५० बढी घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed