४९.६ किलाे सुन तस्करीमा भारतीय हिराेइन संलग्न, पाइनन् जमानत

चेन्नई। सुन तस्करी प्रकरणमा कन्नड अभिनेत्री रान्या रावलाई ठूलो झट्का लागेको छ। कर्नाटक उच्च अदालतले शनिबार उनको जमानत याचिका खारेज गरेको हो। यसै क्रममा यस प्रकरणका दोस्रो अभियुक्त तरुण राजुलाई पनि जमानत अस्वीकार गरिएको छ। न्यायाधीश सावनुर विश्वजीत शेट्टीको अध्यक्षतामा रहेको इजलासले यस सम्बन्धमा आदेश दिएको हो। यस मामिलामा अदालतले रान्या रावको जमानत याचिका दुई … Continue reading ४९.६ किलाे सुन तस्करीमा भारतीय हिराेइन संलग्न, पाइनन् जमानत