‘छिट्टै सरकार ढल्ने प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार’
काठमाडाैं। नेकपा एमालेका सांसद पदम गिरीले सरकार छिट्टै ढल्ने प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभामा बोल्दै गिरीले मुलुकमा स्थीरता कायम गर्न ठूला दल मिलेर सरकार बनेको भन्दै सरकार छिट्टै ढल्दैछ भनेर जनतामा भ्रम छर्नेगरि प्रचण्डले दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताएका हुन्। राजनीतिक स्थिरताको वातावरण बिथोलिने र जनतामा चिन्ता हुने गरि कसैले पनि गैरजिम्मेवार … Continue reading ‘छिट्टै सरकार ढल्ने प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed