लगानी बोर्डद्वारा रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत
काठमाडौं । लगानी बोर्डले आफ्नो रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले लगानी बोर्डको कार्यालयको रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिए। त्यस्तै बैठकमा बोर्डका सिइओ सुशिल ज्ञवालीले ६० र्औ बोर्ड बैठकले गरेका निर्णयको कार्यान्वयनका बिषयहरुका बारेमा जानकारी गराएको … Continue reading लगानी बोर्डद्वारा रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed