काभ्रेपलाञ्चोक । बनेपामा तीन दिनदेखि सञ्चालन भएको नवदुर्गा जात्रा आज सम्पन्न भएको छ । जात्राका क्रममा आज साँझ देवगणले नवदुर्गाको भेषमा नाचसँगै ‘माछा मार्ने’ काम सकेर जात्रा सम्पन्न गरिएको हो। विशेषगरी बनेपा नगरपालिका–७ स्थित तीनधारा डबलीमा समापनका अवसरमा भएको नवदुर्गा जात्रामा नवदुर्गाको भेषमा देवगणहरूको नाच हेर्न स्थानीयको भीड लागेको थियो। जात्राका क्रममा श्वेतभैरवले मान्छेरूपी माछा … Continue reading नवदुर्गा जात्रा सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed