शिक्षकहरूको आवाजलाई दमन गर्नु गलत : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूको आवाजलाई दमन नगर्न चेतावनी दिएका छन्। आइतबार साँझ सामाजिक सञ्जालमार्फत थापाले शिक्षकहरूको आवाजलाई दमन नगरी संवादबाट समस्या सामाधान गर्न सुझाव दिए। ‘चाँडोभन्दा चाँडो शिक्षकहरूलाई कक्षा कोठा फर्कने वातावरण बनाउनु पर्छ। आन्दोलनरत शिक्षकहरूसँग भएको विगतको सहमतिको आधारमा निर्णय गर्नुपर्छ। शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौं। आन्दोलनरत शिक्षकहरु … Continue reading शिक्षकहरूको आवाजलाई दमन गर्नु गलत : महामन्त्री थापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed