रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलगायतलाई ७ दिन हिरासतमा राख्न म्याद थप

काठमाडौं । जिल्ला अदालत काठमाडौंले तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। मिश्र र प्रसाईंसहित २४ जनालाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको थियो। गत चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाई र मिश्र नेतृत्वको समूहले विध्वंस … Continue reading रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलगायतलाई ७ दिन हिरासतमा राख्न म्याद थप