सबै बालबालिकाको भविष्य सुनिश्चित गर्न आवश्यक छः मन्त्री सुडी
गोदावरी (कैलाली) । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारले सन् २०३० भित्र सबै बालबालिकाका लागि स्वस्थ, सुरक्षित र समुन्नत जीवनको आधार तयार गर्ने लक्ष्य लिएको बताएका छन्। आज धनगढीमा आयोजना गरिएको राष्ट्रिय बालबालिका नीति, २०८० को कार्यान्वयन कार्ययोजना मस्यौदामा राय सुझावसम्बन्धी प्रदेशस्तरीय छलफलमा उहाँले सबै बालबालिकाको भविष्य सुनिश्चितताका लागि नीति लागू गर्न … Continue reading सबै बालबालिकाको भविष्य सुनिश्चित गर्न आवश्यक छः मन्त्री सुडी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed