आज सोमबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल बि.सं २०८२ वैशाख १५ गते साेमवार, ई.सं २०२५ अप्रिल २८, नेपाल सम्बत ११४५ बछलाथ्व पारू, नाम संवत्सर, सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल प्रतिपदा, चन्द्रमा मेष राशीमा, सुर्य मेष राशीमा, नक्षत्रः भरणी, करणः किस्तृघ,योगः आयुष्यमान् । आज नेपालमा सूर्योदय बिहान ०५ः२९ मा भएको छ, सूर्यास्त साँझ ०६ः३८ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर … Continue reading आज सोमबार, कस्तो छ तपाईंको राशिफल?