आईपीएलमा बढाइयो सुरक्षा, अब ‘बज्र सुपर शट’ ले गर्नेछ थप सुरक्षा

नयाँ दिल्ली। काश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतमा पुरै सुरक्षा अलर्ट जारी राखिएको छ। जोखिम ठानिएका सबै क्षेत्रका सबैजसो कुरामा मसिनो गरी सावधानी अपनाइएको छ। त्यसैले तनावपूर्ण वातावरणका बीच अब आईपीएल २०२५ मा पनि सुरक्षा बढाउने निर्णय गरिएको छ। जसअनुसार अबदेखि एयर स्पेसको सुरक्षाका लागि आईपीएलको प्रत्येक स्थानमा एन्टी ड्रोन प्रणाली तैनाथ गरिने भएको छ। … Continue reading आईपीएलमा बढाइयो सुरक्षा, अब ‘बज्र सुपर शट’ ले गर्नेछ थप सुरक्षा