क्रिमिया रूसलाई सुम्पिन युक्रेन तयार भएको हो ? ट्रम्पको दाबीको अर्थ के हो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की शान्ति सम्झौताको एक भागको रूपमा क्रिमिया रूसलाई सुम्पन इच्छुक रहेको’ आफूले विश्वास गरेको बताएका छन्।’ ट्रम्पलाई सोधिएको थियो ‘के युक्रेनी राष्ट्रपति आफ्नो दक्षिणी प्रायद्वीपको नियन्त्रण त्याग्न इच्छुक छन् भन्ने उनलाई लाग्छ ? जुन रूसले २०१४ मा अवैध रूपमा कब्जा गरेको थियो।’ यसको जवाफमा ट्रम्पले भने, … Continue reading क्रिमिया रूसलाई सुम्पिन युक्रेन तयार भएको हो ? ट्रम्पको दाबीको अर्थ के हो ?