शिक्षकको माग सम्बोधन गर्ने बिषयमा शिक्षामन्त्रीले सदनबाट जानकारी गराउन सूर्य थापाको माग
काठमाडाैं। नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले शिक्षकहरुको मागलाई सम्बोधन गर्ने बिषयमा शिक्षामन्त्रीले सदनबाट जानकारी गराउनुपर्ने माग गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा थापाले शिक्षकहरुको मागका लागि भइरहेको प्रयासका बारेमा शिक्षामन्त्रीले सदनबाट जानकारी गराउन माग गरेका हुन्। सिंगो संसद् त्यसप्रति गम्भीर छ भन्ने अनुभूति सिंगो देशले गर्ने गरी शिक्षामन्त्रीले सदनबाट आश्वस्त पार्नुपर्ने उनले बताए। … Continue reading शिक्षकको माग सम्बोधन गर्ने बिषयमा शिक्षामन्त्रीले सदनबाट जानकारी गराउन सूर्य थापाको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed