सरकार ढाल्ने खेलमा कांग्रेस लाग्दैन : गगन थापा

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक उपलव्धीकाबीच आम नागरिकको अवस्थामा बदलाव आउन नसकेकाले असन्तुष्टि देखिएको बताएका छन्। उनले जनताको असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने नभइ उचित तवरले सम्बोधन गर्नुपर्ने जनाए। उनले आर्थिक गतिविधि संकुचित भइरहेको अवस्थामा केही कुरालाई सुधार गर्न सके यसलाई सहि दिशातर्फ अघि बढाउन सकिने उल्लेख गरे। सोमबार पार्टीको उद्योग तथा व्यापार विभागले … Continue reading सरकार ढाल्ने खेलमा कांग्रेस लाग्दैन : गगन थापा