सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्रवटा भैंसी मरे
सङ्खुवासभा। सङ्खुवासभाको मकालु गाउँपालिका-३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका छन्। वर्षासँगै परेको चट्याङ लागेर मकालु-३ स्थित कालोपातलमा चराउन जंगल लगिएका भैंसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। चट्याङ लागेर मकालु-३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैंसी मरेको प्रहरी निरीक्षक लामिछानेले बताए। चट्याङ लागेर भैंसी मर्दा … Continue reading सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्रवटा भैंसी मरे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed