‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण
काठमाडौं। ‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ। हरेक वर्ष बैैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनअनुसार सोमबार रथारोहण गरिएको हो। मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त ःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याई विराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ। मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तःबहाल र … Continue reading ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed