संघीयताको मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्ने
जलेश्वर (महोत्तरी)। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संघीयताको मर्म अनुरुप नेपालका सबै प्रदेशमा उचित रुपमा विकासका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताएका छन्। मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज बर्दिवासमा आयोजित ‘संघीयतामा पूर्वाधार विकासको महत्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ कार्यक्रममा उनले संविधानमा उल्लेख गरिएको हकअधिकार सदुपयोग हुने गरी सातवटै प्रदेशको … Continue reading संघीयताको मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed