अमित प्रधानको ‘मायाको आभाष’ सार्वजनिक

काठमाडौं। गायक अमित प्रधानको आवाज रहेको नयाँ गीत माया को आभाषको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा सार्वजनिक उक्त गीतमा शब्द रचना र संगीत पनि गायक प्रधानले नै भरेका छन्। गीतको संगीत निर्माण भने हर्कुलस बस्नेतले गरेका हुन्। हिमाल थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा व्हेर्‍री केसी र अमित प्रधानको अभिनय … Continue reading अमित प्रधानको ‘मायाको आभाष’ सार्वजनिक